१५ आश्विन २०८१, मंगलबार
देश

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट : ४ जनाको मृत्यु, २ घाइते

ललितपुर । ललितपुरको मगंलबजारमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार घरमा ग्यास विस्फोट हुँदा घर समेत पूर्ण रुपमा क्षति पुगेको छ । आज साँझ