२२ बैशाख २०८१, शनिबार
देश

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु, २ जना घाइते

उदयपुर । उदयपुरमा ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ । त्रियुगा नगरपालिका १ रुपनीका नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिँदा २ जना घाइते