१२ बैशाख २०८१, बुधबार
देश

अबैध औषधीसहित मोरङवाट २ जना पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया र सुनबर्शी-७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् । बिशेष सूचनाको धारमा