५ जेष्ठ २०८१, शनिबार
देश

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी २ जनाको विभत्स हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट २ जनाको हत्या भएको छ । हिजो आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला