४ जेष्ठ २०८१, शुक्रबार
मधेश प्रदेश

नाम र राजधानी बहसः दलहरूभित्रै फरकफरक मत

९ भदौं, काठमाडौं । प्रदेशसभा गठनको डेढ वर्षपछि प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि दलहरूभित्रै मतान्तर बढेपछि यो विषय पेचिलो बन्ने देखिएको छ । प्रदेश स्थायी राजधानी र नामका विषयमा सत्तारुढ दल तथा प्रतिपक्षी