१२ आश्विन २०८१, शनिबार
मधेश प्रदेश

भूमि व्यवस्था समिति सभापतिमा समाजवादीबाट श्रीवास्तव चयन

धनुषा । धेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा चयन गरिएको छ । कृषि तथा भूमि व्यवस्था समिति सभापतिमा नेकपा एकीकृत समाजवादीबाट मदनसेन श्रीवास्तव पनि बहुमतले चयन भएका छन् । सम्बन्धित समितिका सदस्य रहेका प्रदेश सांसदले