१३ जेष्ठ २०८१, आइतबार
लुम्विनी प्रदेश

५ वर्षदेखिको अर्बौँ विद्युत् महसुल तिरेनन् उद्योगीले

सिद्धार्थनगर । रुपन्देहीका २३ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापतको रकम तिरेका छैनन् । दैनिक २४सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगले विभिन्न कारण देखाउँदै महसुल वापतको अर्बौँ रकम तिर्न आनाकानी गरेका छन् । सर्वसाधारणले विद्युत् महसुल ६० दिनभित्र नबुझाए विद्युत्