१२ आश्विन २०८१, शनिबार
कर्णाली प्रदेश

काँग्रेस अधिवेशन : पौडेल पक्षद्वारा कर्णाली प्रदेश बहिस्कार

सुर्खेत । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत रामचन्द्र पौडेल पक्षले कर्णाली प्रदेश अधिवेशन बहिस्कार गरेको छ । सुर्खेतमा शुरु भएको कर्णालीको पहिलो अधिवेशन वरिष्ठ नेता पौडेल पक्षले बहिस्कार गरेको हो । संस्थापन (शेरबहादुर देउवा) पक्षका कांग्रेस महामन्त्री