वाग्मती प्रदेशमा मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाइयो
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । बागमती प्रदेशअन्तर्गत कांग्रेस संसदीय दलका नेता लामाले संसदीय दलमा विश्वास गुमाएका हुन् । संसदीय दलमा आज मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै