२४ बैशाख २०८१, सोमबार
बागमती प्रदेश

बागमती प्रदेश : संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन

मनहरी, मकवानपुर । फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ । कार्यदलको