को हुन् महेन्द्र बहादुर शाही ?
पृष्ठभूमि र जन्म विसं २०३३ साल माघ १५ गते आमा रणकौडा र बुबा लालबहादुर शाहीका सुपुत्रका रुपमा जन्मिएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पचाल झरना गाउँपालिका ९ साबिकको नानीकोट–८०, कोटिलागाउँ निवासी हुन् । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्लाको निर्वाचन