६ बैशाख २०८१, बिहिबार
सौन्दर्य

त्रिविले माघ १५ गतेदेखि अनलाइनबाटै ट्रान्सक्रिप्ट दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्ट लगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५