३ असार २०८१, सोमबार
ज्योतिषशास्त्र

यस्तो छ हेर्नुहोस् चित्रा नक्षत्रको जन्मफल

चित्रा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् : पे, पो, र, रि । तर यस नक्षत्रका सुरुका दुईवटा अक्षरहरु पे र पो मात्र कन्या राशिमा पर्दछन्, त्यसैले यी दुईवटा अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको चित्रा नक्षत्र