शरीरका यी स्थानमा कोठी हुने व्यक्तिहरु भाग्यमानी हुन्छन
ज्योतिषको आधारमा आज हामी तपाईलाई शरीरका यस्तो स्थान बताउँदैछौं जहाँ कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ । मानव शरीरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् । केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी