१६ जेष्ठ २०८३, शनिबार
ज्योतिषशास्त्र

शनिबार यी कामहरु गर्नुहोस्, शनिदेव हुन्छन प्रसन्न

शनिबार यी कामहरु गर्नुहोस् शनिदेव हुन्छन प्रसन्न ! शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म,