धन, बुद्धि र व्यापार वृद्धिका लागि बुधबार यी भगवानको बस्नुपर्छ व्रत
धन, बुद्धि र व्यापार वृद्धिका लागि बुधबार यी भगवानको बस्नुपर्छ व्रत । हिन्दू धर्मशास्त्र अनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित गरिन्छ । बुधबारको व्रत बुध ग्रहको कुप्रभावको शान्ति कामनाका लागि एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने