थाहा पाउनुहोस्, यस्ता ११ चिह्न भएकी महिलासँग बिहे गर्दा चम्काउनेछन् तपाईको भाग्य !
शास्त्रले बताए अनुसार महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु भएमा उनीहरु पुरुषका लागि भाग्यमानी सावित हुन्छन् । यस्ता युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ । त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा