२४ पुस २०८१, बुधबार
ज्योतिषशास्त्र

यस्तो छ मंगलवार व्रतविधि

यस्तो छ मंगलवार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । मंगलवार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलवारको व्रत