११ आश्विन २०८१, शुक्रबार
ज्योतिषशास्त्र

ग्रहको प्रभावमा कसरी पर्छन् प्राणी जगत ?

आम प्राणी जगतमा ग्रहको प्रभाव तीन किसिमको हुन्छ :- १) नैसर्गिक २) जन्मगत र ३) गोचर यो लेखमा नैसर्गिक प्रभावबारे उल्लेख गरिन्छ । नैसर्गिक प्रभाव भनेको ग्रहको स्वतःप्राप्त हुने फल हो । प्रकृतिका आधारमा व्यक्तिले प्राप्त गर्ने ऊर्जा नै नैसर्गिक