२३ भाद्र २०८१, आइतबार
ज्योतिषशास्त्र

आजको राशिफल: पढ्नुहोस्, आज तपाईको दिन कस्तो छ ?

काठमाडौं । मेष मेष राशिफल हुनेहरुको आजको दिन एकदमै रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको भेटघाटले मन प्रफुल्ल रहला । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । वृष वृष राशिफल हुनेहरुको आजको दिन अधिकार प्राप्तिका लागि गरिएको