४ आश्विन २०८१, शुक्रबार
लेखहरु

नेपालको आधुनिक संवैधानिक विकासक्रम

नेपालको आधुनिक संवैधानिक विकासक्रम । देशको मुल कानुन संविधान लिखित रूपमा जारी गर्ने गरेको इतिहास नेपालमा त्यति लामो छैन । नेपालको आधुनिक संवैधानिक इतिहास २००४ बाट शुरु भएको थियो । नेपाल सरकार वैधानिक कानून, २००४ नेपालको संवैधानिक इतिहासमा पहिलो लिखित