७ आश्विन २०८१, सोमबार
लेखहरु

कोरोना संक्रमणदर उकालो, रोकथाम ओरालो

भजनी । कैलालीमा पछिल्लो समय कोरोन सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ । जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रीत स्थानीयत तहले