४ जेष्ठ २०८१, शुक्रबार
लेखहरु

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

लोकतन्त्रको यात्रा : बिक्रम सम्वत् २००३ यता नेपाली राजनीतिका सबै ठूला परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । २००३ मा सालमा बिपि कोइरालाको नेतृत्वमा भारतमै राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । यसको १० बर्षपूर्व नै पहिलो राजनीतिक दल प्रजापरिषद् गठन