२४ बैशाख २०८१, सोमबार
लेखहरु

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

पर्वत । पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनले सुस्केरा हाल्दै