१८ बैशाख २०८१, मंगलबार
लेखहरु

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

रामपुर, पाल्पा । पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु