किन हुन्छ यस्तो जलन शिक्षित युवा हरुमा ? जो देख्नमा शान्त तर छुँदा लाभा जस्तो
किन हुन्छ यस्तो जलन शिक्षित युवा हरुमा ? “साला!! यहाँ पैसा बिना कसैले प्रगती देख्दैन,धन कमाए प्रगती हुनेरे,नत्र त हरिलठ्ठक रे यार!”, आफ्नो सिधा पछाडी पट्टिको टेबलबाट आबाज आयो। टाउकोलाइ करिब साठ्ठीडिग्री जतिको एङ्गलमा घुमाएर नजर लगाएँ पछाडीपट्टी। “आठकक्षा पास