सम्भव भएसम्म सबैलाइ भन्नुहोस “ह्याप्पी बर्थ डे टु यु”
कुनै जमाना थियो, जुन दिन उमेर बढ्दा खुसी लाग्थ्यो। सायद आफुलाइ जवान महसुस गर्न। अरुले फुच्छे भन्दा निकै चोट पर्दथ्यो मनमा । पख् !एक दिन म पनि ठुलो हुन्छुनि भन्ने भान हुने गर्दथ्यो । घरमा आमाले अब त तँ १६