काठमाडौँ घर भा’को मान्छे ठुलो हुन्छ डेरावाला त भुसाना हुन् उ चै हात्ती हुन्छ l जसो तसो चार दिवार भित्ता ठड्याईदियो लौन भगवान मलाई पनि एउटा घर चाहियो ll बर्षे पिच्छे भाडा बढ्छ कोठा बढ्ने हैन जति पैसा थपे पनि