१० पुस २०८१, बुधबार
कला-साहित्य

पागल

लगभग दुई बर्ष देखि उ मेरो गाउँ ओरिपरी भौतारिइ रहन्थ्यो। झुत्रा कपडा, खिएका चप्पल, लामा दारी अनि कपालले उस्को रुप उराठ लाग्दो देखिन्थ्यो। उ कहिले बरबराउदै हिड्थ्यो त कहिले खोलाको डिलमा बसेर रोइ रहेको देखिन्थ्यो। उ कहाँ बाट आएको थियो