१३ पुस २०८१, शनिबार
कला-साहित्य

कविता – गर्विलो छ मेरो धरा

देश कसैको पेवा हैन यति बुझे पुग्छ ! देशको मायाँ जतन गर्न मुटु दुख्नुपर्छ !!१ आस्थाका हर देवालयमा शिर झुकाउँदा हुन्छ ! देशका यस्ता धरातलको सम्मान बढाउँदा हुन्छ !!१ छाती भरी चट्टान जस्तो देशको चित्र कोरौँ ! जन्म ऋण अव