९ पुस २०८१, मंगलबार
कला-साहित्य

कविता – मैले त यी सबै सबै सित्तैमा पाए

मैले त आकाश पनि सित्तैमा पाए मैले फेर्ने प्रश्वास, हावा ! म बाँच्ने माटो, पृथ्वी पनि ! यी गुलावी ऋतुहरु, अनि मधुमासहरु ! आमाको कोखबाट ओर्लिएपछि ती सुन्दर चराहरुको आवाज, ती कोकील र मयुरहरुको सुन्दर अदा ! ती मरीचिका हेर्ने