१२ असार २०८१, बुधबार
स्वास्थ्य

आँखा तेजिलो बनाउने खानेकुराहरु

मानिसको सम्पूर्ण अंगहरुको उतिकै महत्व रहेको हुन्छ । कुनै अंगको काम कम र अर्को अंगको धेरै भन्ने हुदैन । त्यस्तैगरी आँखा मानिसको लागि महत्वपुर्ण अंग हो । जसलेगर्दा हामीले यो संसार देख्न पाइरहेका छौं । कतिपय मानिसहरुको यहि आँखाको ज्योति