४ जेष्ठ २०८१, शुक्रबार
स्वास्थ्य

एकैदिन ८९८० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९३५७ जनामा पिसिआर परिक्षण गर्दा ८६९१ जना र ७४८ जनामा एन्टीजेन परिक्षण गर्दा ३८९ जना गरी ८९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख नाघेर ५ लाख