२३ बैशाख २०८१, आइतबार
कृषि

तरकारी खेतीबाट आयआर्जन गर्दै कृषक

राजविराज, २६ वैशाख । सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकले स्थानीयस्तरमा उत्पादन गरेको हरियो सागसब्जीले