१२ जेष्ठ २०८१, शनिबार
कृषि

चैते धानतर्फ किसान आकर्षित

बाँके । बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल हुनुभएको छ । बर्खे धानभन्दा उत्पादनमा दोब्बर वृद्धि भएको अन्य किसानहरूबाट सुनेपछि सुनारले पनि चैते धान लगाउनु भएको हो । उत्पादन राम्रो