४ जेष्ठ २०८१, शुक्रबार
कृषि

ललितपुरबाट मौरी चराउन बागलुङ !

गलकोट । मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाएको छ । यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय