११ भदौ २०८३, बिहिबार
कृषि

भोजपुरमा कोदो खेती घट्दै

भोजपुर । कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो । पहाडी जनजीवनसँग गहिरो सम्बन्ध रहेको कोदो अहिले भने किसानको बारीबाट बिस्तारै हराउँदै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि