१२ आश्विन २०८१, शनिबार
अर्थ

बुधबारको कारोबारमा तीव्र उतारचढाव, टिकेन लगानीकर्ताको उत्साह

१४ चैत, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबारको कारोबारमा तीव्र उतारचढाव देखिएको छ । सरकारले आज श्वेत मार्फत वर्तमान समयमा देखिएका वित्तीय समस्यालाई सम्बोधन गर्ने बताइरहँदा बजारमा भने उच्च उतारचढाव देखिएको हो । बुधबार बजार परिसूचक २.९ को झिनो अंकले घट्दा