१५ असार २०८१, शनिबार
अर्थ

यूटिएल र स्मार्ट टेलिकमलाई पाँच/पाँच लाख जरिवाना

६ चैत, काठमाण्डौ ।  दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले आधारभूत टेलिफोन सेवाको सञ्चालन अनुमतिपत्र लाइसेन्स प्राप्त गर्दाको शर्तअनुसार काम नगरेपछि दुई कम्पनी कारवाहीमा परेका छन् । नियायक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटिएल) र स्मार्ट टेलिकमलाई पाँच/पाँच लाख रुपैयाँ जरिवाना