१४ बैशाख २०८१, शुक्रबार

एनसेललाई १८ अर्ब कर छुट, २१ अर्ब तिरे पुग्ने


५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले एनसेललाई करिब १८ अर्ब रूपैयाँ कर छुट दिने फैसला सुनाएको छ ।

यसअघि २३ अर्ब ५७ करोड रूपैयाँ बुझाइसकेका एनसेललाई सर्वोच्चस्थित वृहत्त इजलासले बिहीबार फैसला सुनाउँदै २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्रै सरकारलाई तिरे पुग्ने जनाएको हो । ३९ अर्ब ६ करोडमा जरिवाना मात्रै १७ अर्ब ९५ करोड देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु