आउने चुनाव फरक प्रकारको ब्याटल भएको प्रचण्डको टिप्पणी
काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचन माओवादीको लागि ब्याटल भएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् । पार्टीका नेता कार्यकर्ताहरूले संगठन