९ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

बिहे घरमा करेन्ट लागेर एक जनाको मृत्यु, ७ जना घाइते

तहट । रौतहटको एक बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्गाभगवती गाउँपालिका १ स्थित एक विवाहमा शनिवार राति नाचगान गर्ने क्रममा करेन्ट लागेर ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको