युवाले रोके सरकारी गाडी
ठिनी, २० चैत २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् । लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरी पास बनाएर गाडी