१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

नलसिंहगाड जलविद्युत् आयोजनामा विकास विरोधीको चलखेल

चैत्र १२, २०७२- चार सय १० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनामा विकास विरोधीको चलखेल बढेको छ । परामर्शदाता छनोटमा मिलेमतो भएको आरोप लगाउँदै सरकारी निकायमा बेनामी उजुरी बढेका छन् । कानुनी प्रक्रिया विपरीतका त्यस्ता उजुरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम