प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको भोलिपल्ट प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रस्तावमा कांग्रेसका २०७, माओवादी केन्द्रका ७० र नेकपा संयुक्तका तीन जना गरी २ सय ८० सांसदको हस्ताक्षर रहेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी