६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

अस्पतालमा बहिनीको शव देखेपछि भक्कानिए विमल

काठमाडौँः बहिनी मनिषा घर्ती मगरको मृत्युको खबर पाएपछि बेल्जियमबाट नेपाल फर्किएका फुटबलर विमल घर्तीमगर काठमाडौँ ओर्लिएपछि भावविह्वल भएका छन् । त्रिभुवन विमास्थलबाट सिधैँ बहिनीको शव राखिएको त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल पुगेका विमल अस्पतालमा बहिनीको शव देखेपछि भक्कानिए । महिनीको वियोगले