६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

चीन काठमाडौँ रेल सम्भाव्यता अध्ययन गर्न चिनियाँ कम्पनी नेपाल आउँदै

काठमाडौं : प्रस्तावित रसुवागढी-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेड (सिआरसिसी)ले प्रस्ताव पेश गरेको छ। चीनसँगको रेलवे नेटवर्क जोडिने यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न यो कम्पनीले प्रस्ताव गरेको नेपालको रेलवे विभागले सोमबार चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई