६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

शिक्षक बन्ने सपना पुरा गर्न ६८ वर्षको उमेरमा पुन: स्कुल भर्ना

२०७३,स्याङ्जा- कक्षामा सबैले हजुरबुवा भन्दा सुहाउने उमेरका हुनुहुन्छ ,तर शिक्षाले नत उमेर नै हेर्छ नत कुनै स्तर त्यो त मानवीय गुण हो जसलाई मानिसले आफ्नो इच्छा र प्रयास अनुरुप जहिले पनि प्राप्त गर्न सक्दछ। दुर्गा कामी अहिले ६८, बर्ष हुनुभयो,