६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

नेपालले जित्यो फुटभलीमा स्वर्ण : भारत २-० ले पराजित

१२ असार, २०७३:- नेपालले भारतलाई तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा २-० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ । टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थि्रको खेलमा २०-१८ र १८-१४ले भारतलाई पराजित