७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

रिपब्लिकनका तर्फबाट अमेरिकी राष्ट्रपति पदको उम्मेदवारमा चुनिए ट्रम्प

काठमाडौं, ५ साउन – आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार चुनिएका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका बहुमत प्रतिनिधिको समर्थनमा ट्रम्प राष्ट्रपति पदका उमेदवार बनेका हुन् । ओहायो राज्यमा जारी सम्मेलनले उनलाई